एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ
himalpress.com · Wed Jul 15 01:06:17 GMT 2026

काठमाडौँ – कर्जा रकम दुरुपयोगसम्बन्धी कसुरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्।
केन्द्रीय अुनसन्धान व्यूरोको टोलीले ५८ वर्षीय शर्मालाई काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो।
Read full story at source (himalpress.com)