यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
setopati.com · Wed Jul 15 01:06:58 GMT 2026

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Read full story at source (setopati.com)