आजदेखि भरी सिलिन्डर ग्यास किन्न पाइने, कति पर्छ मूल्य ?
shilapatra.com · Wed Jul 15 01:12:00 GMT 2026

नेपाल आयल निगमले आज (बुधबार)देखि १४.२ केजी भरिएको एलपी ग्यास सिलिन्डर उपभोक्तालाई उपलब्ध गराउने भएकाे छ ।
निगमले बुधबारदेखि मुलुकभरि नै साविककै १४.२ केजी ग्यास भर्ने र पूरा मूल्य २ हजार ६० रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएको हाे ।
Read full story at source (shilapatra.com)