अमेरिकी नौसेनाको हेलिकप्टर अरब सागरमा आपत्कालीन अवतरण
kendrabindu.com · Thu Jul 02 02:57:50 GMT 2026

काठमाडौं । अमेरिकी नौसेनाको एमएच-६०एस सिहक हेलिकप्टर बुधबार अरब सागरमा आपत्कालीन अवतरण गरेको छ। चालक दलका चार सदस्यमध्ये तीन जनालाई सुरक्षित रूपमा उद्धार गरिएको छ भने एक जना बेपत्ता छन्। उनको खोजी जारी छ।
अमेरिकी नौसेनाका अनुसार हेलिकप्टर यूएसएस जर्ज एच.डब्ल्यू. बुस विमान वाहकबाट उडानमा थियो। आपत्कालीन अवतरणपछि उद्धार गरिएका तीन चालक दलका सदस्यको अवस्था स्थिर छ।
Read full story at source (kendrabindu.com)