सवैदलीय बैठकले गर्यो १० बुँदै साझा संकल्प
lokaantar.com

नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दु:ख व्यक्त गर्दै विपद् सामना गर्न १० बुँदे साझा संकल्प तय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान बसेको बैठकमा राजनीतिक दलहरूले दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Read full story at source (lokaantar.com)