एघार सय आवेदनबाट पाँच जना छानिए पर्यटन बोर्डको सञ्चालक सदस्यमा
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् । नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल हुन् ।
पर्यटन ऐन र प्रचलित कानूनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उनीहरूलाई नियुक्त गरिएको हो ।
Read full story at source (hamrakura.com)