स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
ratopati.com · Wed Jul 15 01:38:34 GMT 2026

काठमाडौँ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले लोपोन्मुख स्थानीय बालीको उत्पादन बढाउने उद्देश्यले ७० स्थानीय तहका किसानलाई रु पाँच करोड बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।
आयातित बीउ र रासायनिक मलको बढ्दो प्रयोगका कारण जोखिममा परेका स्थानीय बालीको संरक्षणका लागि उक्त अनुदान उपलब्ध गराइएको हो ।
Read full story at source (ratopati.com)