भारत-बेलायत स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू, लक्जरी कारदेखि ह्विस्कीसम्म सस्तो हुने
onlinekhabar.com · Wed Jul 15 01:58:14 GMT 2026

३१ असार, काठमाडौं । भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) आजदेखि लागू भएको छ ।
सम्झौता कार्यान्वयनमा आएसँगै भारतका ९९ प्रतिशत वस्तु बेलायती बजारमा शून्य भन्सारमा निर्यात हुने छन् भने बेलायतका अधिकांश वस्तु भारतमा औसत ३ प्रतिशत भन्सार दरमा आयात हुनेछन् ।
Read full story at source (onlinekhabar.com)