प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो नै छ : प्रचण्ड
nepalpress.com · Thu Aug 27 06:54:21 GMT 2026

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी बाढीपछि खोज र उद्धारमा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताएका छन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको कामलाई समर्थन रहेको बताए।
Read full story at source (nepalpress.com)