फ्रान्सलाई स्पेनले हराउँदा के–के भए मैदानमा ? हेर्नुहोस् २५ तस्वीर
shilapatra.com · Wed Jul 15 02:05:00 GMT 2026
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा पुगेको छ ।
बुधबार बिहान अमेरिकाको डालस स्टेडियममा भएको सेमिफाइनलमा फ्रान्सलाई २-० गोलले पराजित गरेर स्पेन फाइनलमा पुगेको हो ।
Read full story at source (shilapatra.com)