भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढी प्रभावित तटीय क्षेत्रहरूबाट लगातार शवहरू फेला पर्ने क्रम जारी छ।
प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूमा ४१ जना महिला, ६९ जना पुरुष, १० जना बालिका, ७ जना बालक रहेका छन् भने ५० जनाको हालसम्म पनि पहिचान खुल्न सकेको छैन।
Read full story at source (hamrakura.com)