बन्दीपुरमा अचेत फेला परेका युवकको उपचारको क्रममा ज्यान गयो
onlinekhabar.com · Wed Jul 15 02:17:41 GMT 2026

३१ असार, काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका १ बन्दीपुर छापमा अचेत फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
गएराति ११ बजेतिर अचेत फेला परेका बन्दीपुर गाउँपालिका १ सालटार बस्ने ३३ वर्षीय सोनाम थापाको लक्ष्मीसिटी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)