थमन विक हत्या मुद्दामा उच्च अदालतको नयाँ फैसला, कोइरीसहित दुई जनालाई ५ वर्ष कैद
nepalbahas.com · Thu Jul 02 02:57:07 GMT 2026

थमन विक हत्या प्रकरणमा उच्च अदालतको फैसला, पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
१८ असार, काठमाडौं । उच्च अदालत जनकपुरले मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या प्रकरणमा एमालेका पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पाँच वर्ष कैद सजाय सुनाएको छ।
Read full story at source (nepalbahas.com)

प्रतिनिधि सभा