मानसरोवर हिँडेका थिए जुम्लाका भानु, हेलिकप्टरको पालो कुर्दाकुर्दै बाढी आयो
nagariknews.nagariknetwork.com · Wed Sep 02 16:14:21 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मानसरोवर दर्शनका लागि हिँडेका जुम्लाका ५१ वर्षीय भानु देवकोटा सात दिनदेखि सम्पर्कविहीन भएका छन्।
जुम्लाको चन्दननाथ नगरपालिका-१० बोहोरा गाउँका देवकोटा नेपाल-चीन सीमा क्षेत्रबाट बेपत्ता भएपछि उनको सिङ्गो परिवार यतिबेला अनिश्चितताको पीडामा डुबेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)