स्पेनमा जितको जश्न, देशैभरि उत्सवको माहोल
lokaantar.com
फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेपछि स्पेनिस प्रशंसकहरू यतिबेला खुसीयाली र उत्सवमा डुबेका छन्।
डलास रंगशालामा खेलिएको रोमाञ्चक र तीव्र प्रतिस्पर्धात्मक सेमिफाइनल भिडन्तमा स्पेनले फ्रान्सको टोलीलाई सानदार ढङ्गले स्तब्ध बनाएको हो । मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनले फ्रान्समाथि २-० को सहज जित दर्ता गर्यो।
Read full story at source (lokaantar.com)