काठमाडौंसहित २२ जिल्लाका नदी/खोलामा आकस्मिक बाढीको जोखिम
baahrakhari.com · Wed Jul 15 02:27:24 GMT 2026
काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।
२२ वटा जिल्लाका नदी र खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
Read full story at source (baahrakhari.com)