प्रतिनिधिसभा बैठक बस्दै
nepalnews.com · Wed Jul 15 02:39:28 GMT 2026

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ ।बैठक दुई घण्टाका लागि सरेको छ।
सभामुख डोलप्रसाद अर्यालले बुधबार विहान ११ बजे तोकेको बैठक १ बजेका लागि सारिएको हो।
Read full story at source (nepalnews.com)