बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत आयोजना बन्द
setopati.com · Wed Jul 15 02:37:21 GMT 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।
आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।
Read full story at source (setopati.com)