स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा आवेदन खुला
aarthiknews.com

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।
मन्त्रालयका अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको निर्णयअनुसार आवेदन प्रक्रिया अघि बढाइएको हो।
Read full story at source (aarthiknews.com)