ज्यान हत्केलामा राखेर उर्लँदो त्रिशूली तर्दै बाढीपीडित, सडक र पुल बगेपछि तारकै भर
nagariknews.nagariknetwork.com · Wed Sep 02 16:27:03 GMT 2026

भोटेकोशीमा बाढी आएको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन कष्टकर नै छ।
बुधबार नुवाकोटको विदुरस्थित उर्लँदो त्रिशूली नदीको भेलमाथि बाढीपीडितहरू अस्थायी केवलमा झुन्डिएर ज्यान जोगाउँदै सुरक्षित स्थानतर्फ सरिरहेका थिए। नेपाली सेना र स्थानीय बासिन्दाले उनीहरूलाई तारबाट तानेर वारपार गराइरहेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)