दुई वर्षदेखि सेनेटरी प्याड खरिदको बजेट फ्रिज
ekantipur.com · Wed Sep 02 16:32:48 GMT 2026

दुई वर्षदेखि सेनेटरी प्याड खरिदको बजेट फ्रिज
विद्यार्थीबाट रकम उठाएर विद्यालयले प्याड वितरण गरिरहेका छन् । बिल भर्पाइका आधारमा विद्यालयलाई रकम भुक्तानी गर्ने तयारी गरे पनि दुई आर्थिक वर्षसम्म सेनेटरी प्याड खरिद नभएको शिक्षा अधिकृत पशुपति भट्टराईले बताए ।
Read full story at source (ekantipur.com)