राज्यआतंकको विरोधमा सिंहदरबारअगाडि विद्यार्थीको प्रदर्शन
nepalpress.com · Wed Jul 15 03:36:51 GMT 2026

काठमाडौँ । विद्यार्थीहरुको समूहले बिहानै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले राज्यले आतंक मच्चाएको भन्दै नाराबाजी गरेका छन् ।
Read full story at source (nepalpress.com)