मनिष झाले भने- राज्यले नागरिकलाई आतंकित बनाउने होइन, यस्तो बचपना देखाएर राजकाज चल्छ ?
onlinekhabar.com · Wed Jul 15 03:42:26 GMT 2026

३१ असार, काठमाडौं । रास्वपाका नेता पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको प्रति घोर आपत्ति प्रकट गरेका छन् । उनले राज्य आफैंले आतङ्कित बनाउन नहुने धारणा राखेका छन् ।
नेता झाले बुधबार बिहान सामाजिक सञ्चार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ ।’
Read full story at source (onlinekhabar.com)