कर्णालीमा तीन मन्त्रीले लिए शपथ
reportersnepal.com · Thu Aug 27 06:52:16 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
Read full story at source (reportersnepal.com)