सांसद लिमाको प्रश्न- उधारो कारोबारमा सेबोनका उच्च अधिकारीको संलग्नताको गुनासो किन बढ्यो?
setopati.com · Wed Jul 15 03:55:00 GMT 2026

रास्वपा सांसद लिमा अधिकारीले सेयर बजारमा हुने उधाराे कारोबारमा सेबोनका उच्च अधिकारी संलग्न रहेको गुनासो बढ्दै गएको बताएकी छिन्।
बुधबार अर्थ समितिमा भएको छलफलमा उनले सेबाेनले ब्रोकरलाई अनुगमन प्रभावकारी रूपमा नगर्दा उधारो कारोबार बढेको बताइन्।
Read full story at source (setopati.com)