१० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न ६ विश्वविद्यालयको सूचना
newsofnepal.com · Wed Jul 15 04:15:10 GMT 2026

काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित विभिन्न विश्वविद्यालय तथा त्यसअन्तर्गतका सम्पूर्ण आङ्गिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ ।
Read full story at source (newsofnepal.com)