कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
ratopati.com · Wed Jul 15 04:21:53 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारीले संयुक्त रूपमा दिएका हुन् ।
Read full story at source (ratopati.com)