ट्रम्पको घोषणा- इरानका सबै विद्युत केन्द्र र पुल ध्वस्त पार्दैछौं
barnanmedia.com · Wed Jul 15 04:22:53 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए त्यहाँक सबै विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) र प्रमुख पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले ऊर्जा पूर्वाधारहरूमाथिको आक्रमणलाई अन्तिम विकल्पका रूपमा राखिएको बताएका छन्।
Read full story at source (barnanmedia.com)