शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
newsofnepal.com · Wed Jul 15 04:32:55 GMT 2026

काठमाडौ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण सेवा पुनः शुरु भएको छ । मिति २०८३।०३।१९ गते कलेजो प्रत्यारोपण गरिएका गंगा श्रेष्ठ मिति २०८३।०३।२९ गते प्रत्यारोपण भएको ११ औं दिनमा सकुशल डिस्चार्ज भएका छन् भने कलेजो दाता संजय श्रेष्ठ मिति २०८३।०३।२५ गते छैठौं दिनमा नै डिस्चार्ज भइ सकेका छन ।
Read full story at source (newsofnepal.com)