बैंक र पुँजी बजार दुवै सुस्त हुँदा सांसदहरूको चिन्ता, लगानीकर्ताको मनोबल उठाउन आवश्यक
setopati.com · Wed Jul 15 04:51:30 GMT 2026
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरूले बैंकिङ क्षेत्र र पुँजी बजार दुवै सुस्त बनेको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
अत्यधिक तरलता हुँदा पनि बैंक तथा पुँजी बजार चलायमान हुन नसकेको भन्दै उनीहरूले यस अवस्थाको कारण र समाधानबारे स्पष्ट रणनीति आवश्यक रहेको बताएका छन्।
Read full story at source (setopati.com)