कर्जा रकम दुरूपयोग गरेको आरोपमा रिसोर्टका अध्यक्ष पक्राउ
setopati.com · Wed Jul 15 04:49:23 GMT 2026

कर्जाको रकम दुरूपयोग गरेको आरोपमा प्रहरीले एक रिसोर्टका अध्यक्षलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष ५८ वर्षीय शशिधर शर्मालाई पक्राउ गरेको हो।
Read full story at source (setopati.com)