रौतहटमा एक युवकले गरे आत्मदाह प्रयास, कीर्तिपुर वर्न हस्पिटल ल्याइयो
lokaantar.com

रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका छन्। मंगलबार राति गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार गौतम केही दिनयता मानसिक तनावमा थिए । उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाह प्रयास गरेका डीएसपी आचार्यले बताए ।
Read full story at source (lokaantar.com)