६० हजार कर्मचारी हटाएर रास्वपा कार्यकर्ता भर्ती गर्दै सरकार
bishowkhabar.com · Wed Jul 15 04:50:05 GMT 2026

काठमाडौं– सरकारले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारीलाई चरणबद्ध रूपमा हटाई सेवा आउटसोर्सिङमार्फत सञ्चालन गर्ने नीतिगत प्रस्ताव तयार गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको प्रस्तावमाथि उच्च अधिकारीहरूबीच छलफल भइरहेको छ ।
Read full story at source (bishowkhabar.com)