कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीले किन दियो राजीनामा ?
onlinekhabar.com · Wed Jul 15 04:49:16 GMT 2026

३१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग, पर्यटन, वन तथा वातावरण सुरेश अधिकारीले आज राजीनामा दिएका हुन् ।
Read full story at source (onlinekhabar.com)