१० कित्ते नीतिमा पुनरावलोकन आवश्यक छ: महेश आचार्य
setopati.com · Wed Jul 15 04:57:32 GMT 2026
पूर्वअर्थमन्त्री तथा अर्थविद् महेश आचार्यले सेयर बजारमा लागु रहेको १० कित्ते नीतिको पुनरावलोकन आवश्यक रहेको बताएका छन्।
मुलुकमा दुई तिहाइको स्थायी सरकार हुँदासमेत पुँजी बजार अत्यन्तै निराशाजनक अवस्थामा पुगेको उल्लेख गर्दै उनले पुराना गलत अभ्यास र परम्परालाई त्यागेर नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए।
Read full story at source (setopati.com)