रौतहटमा पनि एक युवाद्वारा आत्मदाहको प्रयास
corporatenepal.com · Wed Jul 15 04:55:42 GMT 2026

काठमाडौं । रौतहटमा बुधबार एक युवाले आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिकाका गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
यसअघि तीन जना आत्मदाहको प्रयास गर्नेहरूको ज्यान गइसकेको छ । एक हप्ताको बीचमा नै यो चौथो आत्मदाहको प्रयास हो ।
Read full story at source (corporatenepal.com)