रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर
onlinekhabar.com · Wed Jul 15 04:59:14 GMT 2026

३१ असार, रौतहट । रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् ।
गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)