प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ?
annapurnapost.com · Wed Jul 15 05:03:51 GMT 2026

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ। बुधबार बिहान ११ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ।
यसै प्रधानमन्त्री बालेन्द्र शाहकोव तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण- २०८२ आषाढ मसान्तसम्म) पेश गर्ने कार्यसूचीमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)