सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक, संसद्को विजनेशबारे छलफल हुने
onlinekhabar.com · Wed Jul 15 05:11:06 GMT 2026

३१ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । सवा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा संसद्को विजनेशबारे छलफल हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएपछि बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सरेको छ ।
Read full story at source (onlinekhabar.com)