शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ (भिडियो )
kalakarmi.com · Wed Jul 15 05:13:22 GMT 2026

काठमाडौं- हिन्दू नारीहरूको महान् चाड हरितालिका तीज आउन करिब २ महिना बाँकी रहदा गत बर्षहरु जस्तै यसपाली पनि नेपाली साङ्गीतिक बजारमा भने तीजका गीतहरुको रौनक अहिल्यैदेखि प्रारम्भ भइसकेको छ ।
तीजका गीतहरुको रेकर्ड देखि म्युजिक भिडियो निर्माण संगसगै गीतका अडियो भिडियोहरुको सार्वजनिक गर्ने क्रम प्रारम्भ भैसकेको छ । यसै क्रममा लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा रहेको तीज गीत ‘केटी पार्टी’ को मंगलबार एक कार्यक्रमबीच साहित्यकार शान्ति शर्माको प्रमुख आतिथ्यमा कोटेश्वर स्थित होटेल तपोवनमा सार्वजनिक गरियो ।
Read full story at source (kalakarmi.com)