वाणिज्य संघका अध्यक्ष कुटपिट प्रकरणको जाहेरी, आफ्नो संलग्नता नरहेको सांसद शाहको स्पष्टोक्ति
hamrakura.com · Wed Jul 15 00:00:00 GMT 2026
लुम्बिनी । कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणको घटना प्रकरणमा कपिलवस्तु प्रहरीले गएराति अबेर जाहेरी दर्ता गरेको जनाएको छ । यद्यपि यसको अझै पुष्टि हुन सकेको छैन ।
शुरूमा प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि पीडित पक्षले डेलिगेसन बुझाएको थियो । जाहेरी दर्ता भएको बताइएसँगै अब घटनामा संलग्न भनिएकाहरुमाथि अनुसन्धानको बाटो खुलेको छ ।
Read full story at source (hamrakura.com)