पुल निर्माणको सात महिनापछि उद्घाटन
barnanmedia.com · Wed Jul 15 05:29:33 GMT 2026

जिल्लाको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ जोड्ने चुँदी खोलामाथिको पक्की पुल निर्धारित समयभन्दा सात महिना अगाडि नै सम्पन्न भएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु १० करोड १० लाख ९१ हजार १६६ पैसा लागतमा सो पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, तनहुँका प्रमुख रविन्द्र तिवारीले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)