मनिष झाको सरकारलाई प्रश्न: यस्तो बचपना देखाएर राजकाज चल्छ?
barnanmedia.com · Wed Jul 15 05:35:54 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनीष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिको अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै झाले सञ्चार गृहमा गाडी तेर्स्याएर अवरोध गर्ने कार्य गलत भएको बताएका हुन्। “सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,” उनले लेखेका छन्।
Read full story at source (barnanmedia.com)