भोटेकोशी बाढीपीडितका लागि शितगंगाले दियो ३३ लाख ५२ हजार सहयोग
ekantipur.com · Wed Sep 02 16:45:38 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि शितगंगाले दियो ३३ लाख ५२ हजार सहयोग
बुधबार नगर प्रमुख छविलाल पौडेलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो रकम कोषमा दाखिला गराउने निर्णयसँगै विपद्को चुनौतीपूर्ण समयमा सबै पक्षलाई उद्धार र राहत कार्यमा जुट्न अपिल गरेको छ ।
Read full story at source (ekantipur.com)