राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
clickmandu.com · Wed Jul 15 05:54:41 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज असार ३१ गते ९१ दिनको अवधिका लागि उक्त १ परिमाणको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो ।
Read full story at source (clickmandu.com)