भारतको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने गुम्बाको शिलान्यास
lokaantar.com

भारत सरकारको सहयोगमा सोलुखुम्बुको लिखुपिकेमा बन्ने ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको छ ।
लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले मंगलबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
Read full story at source (lokaantar.com)