इरान युद्धको विषयमा ट्रम्पसँग असन्तुष्ट डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा विधेयक
nepalviews.com · Wed Jul 15 06:15:46 GMT 2026

एजेन्सी । अमेरिकी सिनेटमा डेमोक्र्याट सांसदहरूले १.१५ ट्रिलियन अमेरिकी डलरको वार्षिक रक्षा नीति विधेयक (एनडीएए) अघि बढ्नबाट रोकेका छन्। इरानसँगको युद्ध र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेना युद्धमा पठाउने निर्णय गर्दा कांग्रेससँग परामर्श नगरेको भन्दै डेमोक्र्याटहरूले विधेयकको विरोध गरेका हुन्।
सिनेटमा डेमोक्र्याटिक दलका नेता न्यूयोर्कका सिनेटर चक शुमरले ट्रम्पले कुनै कानुनी स्वीकृति, स्पष्ट रणनीति वा युद्ध अन्त्य गर्ने योजना (एक्जिट स्ट्राटेजी) बिना नै युद्ध सुरु गरेको आरोप लगाए। उनले यही कारण आफूले विधेयकको विपक्षमा मतदान गरेको बताए।
Read full story at source (nepalviews.com)