कर्णालीमा मन्त्रीहरूको सामूहिक राजीनामापछि के भन्छन् दल नेता ?
barnanmedia.com · Wed Jul 15 06:12:02 GMT 2026

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारको नेतृत्व गर्ने वा सरकारमा नयाँ मन्त्री पठाउने भन्ने विषयमा पार्टीको केन्द्रीय नेतृत्वसँग परामर्श भइरहेको बताएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बुधबार राजीनामा दिएका छन् । राजीनामापछि अब पार्टीको आगामी रणनीति सरकारको नेतृत्वतर्फ केन्द्रित भएको संकेत गर्दै शाहीले अन्तिम निर्णय केन्द्रको सल्लाहअनुसार हुने बाह्रखरीसँग बताए ।
Read full story at source (barnanmedia.com)