न्यू समिट कलेजद्वारा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत
kendrabindu.com · Wed Jul 15 06:25:51 GMT 2026

काठमाडौँ । न्यू समिट कलेजले शैक्षिक सत्र २०८३/८४ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक भव्य समारोहबीच स्वागत गरेको छ।
मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित उक्त कार्यक्रममा कलेज परिवार, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
Read full story at source (kendrabindu.com)