‘सञ्चार माध्यमलाई व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासमा जुट्छौँ’ : प्रतिष्ठान अध्यक्ष दीपक दाहाल
kalakarmi.com · Wed Jul 15 06:01:11 GMT 2026

विराटनगर- कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
प्रतिष्ठान गठनपछि नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।
Read full story at source (kalakarmi.com)